नेभिगेसन मेनु

दीपिका पादुकोणलाई कोरोना संक्रमण
समय:2021-05-05 04:17

अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हाल अभिनेत्री दीपिका श्रीमान रणवीर सिंहको साथमा बेंगलुरुमा रहेका छन् । अभिनेत्री दीपिकाको अन्य स्वास्थ्य अवस्थाबारे भने कुनै पनि जानकारी गराइएको छैन । त्यसो त, दीपिका र रणवीर सिंह लकडाउन हुनु अगावै मुम्बई छोडेर बेंगलुरुस्थित आफ्नो घर पुगेका थिए ।

यस अगाडि अभिनेत्री दीपिकाको परिवारको अन्य सदस्यहरुमा पनि कोरोना देखिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर