नेभिगेसन मेनु

चक्रवातले भारतीय वरिष्ठ अभिनेता अभिताभ बच्चनको क्षति
समय:2021-05-19 04:44

चक्रवात तूफानको असर भारतको महाराष्ट्रका विभिन्न स्थानमा भएको थियो।

अरब सागरमा आएको यो चक्रवातकात साथै भिषण वर्षा हुनुका साथै तिब्रगतिमा हावा चलेको थियो। भारतको मुंबईको कयौं भागमा वर्षा र तिब्र हावाहुरीका कारण धेरै परिमाणमा नोक्सान समेत भएको थियो। वरिष्ठ भारतीय अभिनेता अभिताभ बच्चनको अफिसमा पनि वर्षा र हावाहुरीले क्षति गरेको छ। अभिताभ बच्चनले आफ्नो ब्लगमा उनको कार्यालय जनक वर्षाको पानीले भरिएको जनाएका छन। उनको कार्यालयका कर्मचारीहरु बस्ने कोठाका छतपनि हावाले उडाएको छ। दिनभरि  भारी वर्षा हुनुका साथै चारैतिरबाट पानी चुहिएर अफिस जलमग्न भएको तथा रुख ढलेको थियो।

यस्तो भिजेको अवस्थामा पनि कार्यालयमा काम भैरहेको उनले उल्लेख गरेका छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर