नेभिगेसन मेनु

नेपाल आइडलको चौथो सिजन आजदेखि सुरु
समय:2021-12-09 04:07

काठमाडौं। गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो शो आज राति ८ः३० बजेदेखि सुरु हुन लागेको हो । नेपाल आइडल’ ४ आसिफ शाह र रेश्मा घिमिरेले होस्ट गर्दैछन् ।

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। अवको करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ। आइडल सिजन ४ को मुख्य प्रायोजक कोका–कोला नेपाल  रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर