नेभिगेसन मेनु

टेबलटेनिसमा विन्दास ओली
सम्पादक:南亚网络电视
समय:2023-03-18 15:34

राजनीतिक विषयलाई पनि ठट्यौंली हिसाबमा प्रस्तुत गर्ने मात्रै होइन अरु नेताकोभन्दा फरक प्रस्तुतिका हिसाबमा एमाले अध्यक्ष केपी ओली चर्चामा आइरहन्छन् । अरु नेताहरूको राजनीतिक प्रस्तुति सामान्य हुँदा ओली भने फरक अन्दाजमा प्रस्तुत हुन्छन् । 

ओली केही न केही गरेर चर्चामा आइरहन्छन् ।  कहिले क्यारमबोर्ड खेल्छन्, कहिले सडक किनारामा पोलेको मकै खान्छन् त कहिले साना नानीहरूलाई आत्मीयता देखाउँदै काखमा लिन्छन् ।

कहिले निजी गाडी छोडेर बिजुली बसमा हुइँकिन्छन् । शनिबार बिदाको दिन ओलीको भक्तपुर बालकोटस्थित निवासमा टेबलटेनिस खेलिरहेको फोटो सार्वजनिक भएको छ । 

ट्रयाकसुटमा देखिएका उनी सुरक्षाकर्मीसहित अन्यसँग टेबलटेनिस खेलिरहेका देखिन्छन् । 

3

nullnull

null  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर