नेभिगेसन मेनु

कलाकार कल्याण कोषमा अभिनेताको मनोनयन
समय:2021-05-03 09:39

चलचित्र अभिनेता रबिन्द्र खडकालाई नेपाल सरकारले चलचित्र बिकाश बोर्डको  कलाकार कल्याण कोषको सदस्यमा मनोनित गरेको छ। नेपाल चलचित्र कलाकार संघका समेत अध्यक्ष रहेका खडकालाई २ वर्षका लागि यो मनोनयन गरिएको हो। यो कोषले चलचित्रकर्मिका हितमा विविध कार्य गर्नेछ।  विशेष गरी आर्थिक कमजोर भएकाहरुलाई औषधि उपचारका लागि नेपाल सरकारको चलचित्र विकास बोर्ड सिफारिस गर्ने कार्य गर्नेछ।

हाल यो कोषको संयोजकमा वरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषाल छिन।

 नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाले इमानदारीता पुर्वक आफ्ना चलचित्रकर्मी लागि आफू खट्ने बताउँदै  यो विषम परिस्थिति मा कोहि पनि बाहिर नस्किन आग्रह गरेका छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर