नेभिगेसन मेनु

नेपालमा विश्वकै सबैभन्दा लामो रेडियो अन्तर्वार्ता
समय:2021-11-10 04:45

नेपालमा विश्वकै  सबैभन्दा लामो रेडियो अन्तर्वार्ता गरी  विश्व कीर्तिमान कायम गरिएको छ।

पत्रकार भानुभक्त निरौलाले पर्यटन विज्ञ आङ फिन्जो शेर्पाको अन्तर्वार्ता लिएर नयाँ विश्व किर्तिमान कायम गरेका हुन। उनिहरु बीचको अन्तर्वार्ता हिमाल एफएम ९०.२ मेगाहर्जमा २५ घन्टा २७ मिनेट प्रत्यक्ष प्रसारण गरिएको थियो।

उनिहरुले  अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभर र खेलाडी स्टार फिट्जसिमोब्सले बनाएको पछिल्लो २४ घण्टाको विश्व कीर्तिमान तोडेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर