नेभिगेसन मेनु

सबैजना सुरक्षित र आपसमा सहयोगी बन्न मिस युनिभर्स नेपालको आग्रह
समय:2021-05-12 10:16

आज नेपालमा कोभिडका कारण ज्यान गुमाउने र संक्रमित हुनेहरुको संख्या अत्याधिक पुगेकोमा चिन्ता ब्यक्त गर्दछु।

संकटको यस समयमा संसारभर छरिएर रहनु हुने सबै नेपालीहरुमा देशलाई आफ्नोतर्फ बाट सक्दो सहयोग गर्न अनुरोध गर्दछु।म हाल मातृभुमिबाट टाढा फ्लोरिडामा देशको इज्जत र गौरवका लागि मिस युनिभर्सको प्रतिप्रधामा रहे पनि मेरो मन नेपालमै छ।सबैजना सुरक्षित रही एक आपसमा सहयोगी बन्नु होला।साथै मातृभुमिको गौरवका लागि तपाईले दिनु भएको भोट, माया र सदभावका लागि सँधै आभारी छु। नेपाल र नेपालीको शीर उचो राख्न सँधै प्रतिबध्द छु।

अन्शिका शर्मा , मिस युनिभर्स नेपाल 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर