नेभिगेसन मेनु

वरिष्ठ गीतकार र चलचित्र निर्देशक चेतन कार्कीको निधन
समय:2021-05-21 03:42

नेपालका वरिष्ठ गीतकारतथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ।

उनको वीरेन्द्र शैनिक अस्पताल छाउनीमा बिहान १० बजेर २५ मिनेटमा निधन भएको जानकारी संगीत समीक्षक प्रकाश सायमीले दिएका छन। उनि केही दिनदेखि कोरोनाको संक्रमणबाट पिडित थिए। उनको अवस्था गम्भीर भएपछि उनलाई हिजो दिउँसो १ बजे आईसियु वार्डमा सारिएको थियो।

नेपाली गीती क्षेत्रमा कयौं कालजयी गीत लेखेका चेतन कार्कीले विश्वास लगायत कयौं नेपाली चलचित्रको निर्देशन गरेका थिए। उनि तत्कालिन शाही नेपाली चलचित्र संस्थानमा पनि आबध्द रहेका थिए।उनका धर्मपत्नी र  २ वटा छोरा छन। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर