नेभिगेसन मेनु

गायक प्रकाश सपूतलाई कोरोना पुष्टि
समय:2021-04-30 08:22

चर्चित गायक प्रकाश सपूतलाई कोरोना पुष्टि भएको छ । होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता समस्या देखिएको थियो।

अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । लक्षण सामान्य भएपनि कोरोना संक्रमणले निकै हतोत्साहित गराएको उनको भनाई छ । 

काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको हो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर