
आमिर खान र किरव रावले सम्बन्ध विच्छेदको घोषणा गरेको धेरै समय वितेको छैन् । सम्बन्धि विच्छेदको केही घण्टाभित्र नै फेरि सँगै भेटिएका छन् । हो उनीहरु सम्बन्ध बिच्छेद गरेको भोलिपल्ट सँगसँगै भेटिएका छन्।
आमिर र किरणले ‘पानी फाउण्डेसन’को एक साप्ताहिक कार्यक्रममा सँगसँगै देखिएका हुन्। कार्यक्रममा आमिरले भने, ‘तपाईंहरुले हाम्रो घोषणा सुन्नु भयो होला। तपाईंहरुलाई दुःख पनि लाग्यो होला। राम्रो लागेन होला। तर हामी दुईजना एकदम खुसी छौं। हाम्रो नाता मात्र फेरिएको हो।’
किरणले आगामी दिन आमिरसँग आफु काम गर्ने बताइन्।