नेभिगेसन मेनु

'ज्वाइँ साब'मा जोडिए हिमेश पन्त
सम्पादक:南亚网络电视
समय:2024-04-11 12:16

himesh-1712801601

sharethis sharing buttonकाठमाडौं-पहिलो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त 'ज्वाइँ साब'मा अनुबन्धित भएका छन् । बुधबार उनले फिल्मका लागि  सम्झौता गरेका हुन् । फिल्ममा हिमेशको कमेडी भूमिका हुने जनाइएको छ ।  

यो हिमेशको तेश्रो सिनेमा हो। यसअघि उनी 'वर एण्ड वधु' तथा 'शमशेर'मा अनुबन्धित भएका थिए।  सिनेमालाई वसन्त निरौलाले निर्देशन गर्दैछन्।

जितु नेपाल र नीति शाह मुख्य भूमिका रहेको सिनेमा आगामी बैशाख १५ गतेदेखि फ्लोरमा जानेछ। राजकुमार पण्डित, मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल  हुन् ।  सविन अधिकारीको कथा रहेको सिनेमामा शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर