नेभिगेसन मेनु

‘अनर म्याजिक–६ प्रो’ आउँदै
सम्पादक:南亚网络电视
समय:2024-05-20 16:52

pro62024-05-20-11-33-24

अनर स्मार्ट फोनको आधिकारिक वितरक सेलट्रोन नेपालले फ्ल्यागसिप ‘अनर म्याजिक–६ प्रो’ ल्याउने भएको छ । अनर म्याजिक शृंखलाको फ्ल्यागसिप लाइनअपमा थपिएको म्याजिक प्रोले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई सञ्चालित प्रयोगकर्ताको अनुभवलाई बढाएको कम्पनीको दाबी छ । 

यस स्मार्ट फोनमा एआई सञ्चालित फाल्कोन क्यामरा प्रणालीजडित छ । यसले एआई मोसन सेन्सिङ क्याप्चर रहेको र यसले सहजै निर्णायक क्याप्चर गर्नेछ । त्यसैगरी, अनरको नवीनतम क्यामरा प्रणालीले अप्टिक जुम र डिजिटल जुम प्रदान गर्नेछ । 

उक्त म्याजिक प्रो कालो र एपी ग्रिन गरी दुई रङमा उपलब्ध हुनेछ । यो १२ र ५१२ जिबी भेरियन्टमा आउने कम्पनीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर