नेभिगेसन मेनु

शाहरुखखानका छोरा अझै छुटेनन
समय:2021-10-21 04:52

बलिउडका ख्यातीप्राप्त अभिनेता शाहरुख खानका छोरा आर्यन खान आज पनि धरौटीमा रिहा हुन सकेनन।

गत १७ दिन अघि अन्य ७ जनासंग गिरफ्तार भएका थिए। क्रुज पार्टीमा छापा मार्दा लागु औषध भेटिएपछी उनिहरु गिरफ्तार भएका थिए। धरौटीमा कारावासबाट मुक्त हुन आर्यन खानका तर्फबाट गरिएको निवेदन अदालतले खारेज गरिएपछी उनि फेरि कति दिन थुनामा बस्नु पर्ने हो अनिश्चित बनेको छ। उनका अन्य २ जना साथीले पनि धरौटीमा रिहा हुन गरेको निवेदन पनि अदालतले खारेज गरेको छ।

अदालत बाहिर आर्यन खानका समर्थकहरु उनको पोष्टर सहित उपस्थित भएका थिए

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर