नेभिगेसन मेनु

‘काफ्ले’ सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2025-04-17 11:53

kafle

एस् ए टी भी ०४ वैशाख, काठमाडौँः चलचित्र ‘उनको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा युवराज काफ्लेको शब्द, सुजन चापागाईंको स्वर र झुमा लिम्बूको सङ्गीत रहेको छ । चलचित्रमा विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा देखिनुभएको छ ।

अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर