नेभिगेसन मेनु

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी (फोटो फिचर)
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-06 13:13

nanicha_yaa_26

काठमाडौं, असोज १९ गते । योगं पिकासोको आयोजनामा पाँच दिने तेश्रो अन्तर्राष्ट्रिय 'चित्रकला प्रदर्शनी २०२३' बिहीबारबाट सुरु भएको छ । पाटन संग्रहालयको प्रेक्षालयमा प्रदर्शनीमा राखिएको चिकलामा कला, संस्कृतिका चित्रकला समावेश गरिएको छ । नेपाल र अन्तर्राष्ट्रिय चित्रकारहरुले आफ्नो चित्र प्रदर्शनीमा राखिएको छ । 

नेपाल सहित ८ राष्ट्रका १८ चित्रकारहरुले सो प्रदर्शनीमा भाग लिएका थिए । यस चित्रकला प्रदर्शनीका सहभागी राजेश महर्जनका अनुसार यस चिकला प्रदर्शनीले देश विदेश बिच संस्कृति आदानप्रदान पुल काम गर्ने बताउनु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर