नेभिगेसन मेनु

रामायणका निषाद राजको मृत्यु
समय:2021-10-23 03:50

रामानन्द सागरको चर्चित पौराणिक टेलिफिल्म ‘रामायण’ मा श्रीरामका मित्र निषाद राजको भूमिका निभाउने कलाकार चन्द्रकान्त पण्ड्याको निधन भएको छ ।

७२ वर्षका  चन्द्रकान्त गुजरातको बनासकाण्ठा जिल्लाको भीलडी गाउँमा बस्थे ।चन्द्रकान्तको निधनमा ‘रामायण’मा सीताको भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलियाले दुःख व्यक्त गरेकी छन् ।

उनले इन्स्टाग्राम स्टोरीमा दिवंगत अभिनेता चन्द्रकान्तको तस्वीर शेयर गर्दै श्रद्धाञ्जली दिँदै ‘तपाईंको आत्माले शान्ति पाओस् चन्द्रकान्त पण्ड्या, रामायणको निषाद राज’ भनी लेखेकी छन् ।चन्द्रकान्तले ‘प्रेम लग्न’, ‘प्यार हो गया’, ‘परिवार ना पंख’ र ‘होते होते प्यार होगा’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर