नेभिगेसन मेनु

रेखा थापाले गरिन् दोस्रो विहे
समय:2022-02-15 04:04

काठमाडौं :नायिका रेखा थापाले दोस्रो विहे गरेकी छन् ।थापाले जाजरकोट घर भई विदेशमा बस्दै आएका पर्यटन व्यवसायी बलराम शाहीसँग कानूनी रुपमा विवाह गरेकी हुन् ।

केही साताअघि जिल्ला अदालत काठमाडौंमा विवाह दर्ता गरेको थापाले सोमबार भ्यालेन्टाइन डेका अवसरमा खुलासा गरेकी छन् । थापा निकटस्थकाअनुसार वर्षदिन लामो प्रेमपछि दुबै परिवारको सहमतिमा विहे भएको हो ।

निर्माता/निर्देशक छविराज ओझासँग पहिलो विहे गरेकी थापाको सम्बन्ध विच्छेद भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर