नेभिगेसन मेनु

दीपकराज गिरीले किन व्यंग्य र घोचपेच नगर्ने भने ?
समय:2021-05-09 05:27

अभिनेता दीपकराज गिरी सामाजिक संजालमा व्यंग्य र घोचपेच नगर्ने भनेका छन् । शुक्रबार फिल्म निर्माता एवं अभिनेता गिरीले एउटा स्टेटस फेसबुकमा पोस्ट यस्तो बताएका हुन् । जहाँ उनले कोभिड कालभर आफ्नै सामाजिक संजालमा घोचपेच र व्यंग्य नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले भने,‘अतः जबसम्म कोभिड महामारीसँगको हाम्रो लडाइ जारी रहनेछ । तबसम्म म व्यक्तिगतरुपमा फेसबुकमा यो वा त्यो समूहलाई घोचपेच, व्यंग्य र नकारात्मक कुराहरुलाई बन्द गरेर सकारात्मक कुराहरु मात्रै पोस्ट गर्ने प्रण गर्छु ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर