नेभिगेसन मेनु

कान्छो छोराका कारण फेरि चर्चामा आए सैफ अलि र करीना
समय:2021-08-11 04:01

बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करीना कपूर फेरि कान्छो छोराका कारण चर्चामा आएका छन् ।

करीना कपूर खानले यस सालको फेब्रवरीमा दोस्रो बच्चालाई जन्म दिएकी थिइन् । उनको बच्चाको नाम जेह राखिएको थियो।

हालसालै रिलिज भएको करीनाको किताब ‘करीना कपूर खान- प्रेग्नेन्सी बाइबल’ मा जेहको नयाँ नाम राखिएको भेटिएको छ । यस किताब फिल्म निर्माता करण जोहरका साथ इंस्टाग्राम लाइभमा लञ्च गरिएको हो।

करीनाको किताबमा जेहको पूरा नाम जहांगीर लेखिएको केही मिडिया रिपोर्टमा बताइएको छ। तर करीना र सैफले यसबारे केही प्रतिक्रिया नआएको जनाइएको छ।

जहांगीर नामको अर्थ विश्वमा राज गर्ने हुन्छ । जहांगीर फारसी भाषा को शब्द हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर