नेभिगेसन मेनु

प्रचण्ड अब म्युजिक भिडियो निर्देशकका रुपमा दर्शकसामु आउने भएका छन् । म्युजिक भिडियो निर्देशकका रुपमा आउन लागेका प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने होइनन । उनी हुन् , टे
समय:2021-04-28 14:25

प्रचण्ड अब म्युजिक भिडियो निर्देशकका रुपमा दर्शकसामु आउने भएका छन् । म्युजिक भिडियो निर्देशकका रुपमा आउन लागेका प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने होइनन । उनी हुन् , टेलिभिजन तथा प्रहसनमा ‘नक्कली प्रचण्ड’ बनेर चिनिएका रंगकर्मी तथा हाँस्य अभिनेता घनश्याम गौतम । 

प्रहसनसँगै गीत लेखनमा पनि सक्रिय घनश्यामले हालैमात्र गायक गगन सरगमको स्वर, घनश्यामकै शब्द तथा निम संगीतको संगीतमा तयार भएको ‘तिमीले माया मारेपछि’को भिडियो छायांकन पुरा गरेका छन् ।

भक्तपुरको डोलेश्वर भीलेज रिसोर्टमा छायांकन गरिएको भिडियोमा विराज खड्का, स्मारिका खनाल, मनकुमार विक, पशुपति दंगाल र दीपश लाखे फिचर्ड छन् ।

भिडियोमा नवराज खड्का र खेम थापा मगरको छायांकन, नरेशराज खरेलको छायांकन, सानु घायलको प्रोडक्सन कन्ट्रोल छ । सुरेश अछामी भिडियो निर्माता हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर