नेभिगेसन मेनु

'सुस्तरी सुस्तरी'को म्युजिक भिडियो सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-05-08 16:03

new-music-video

लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको स्वरमा 'सुस्तरी सुस्तरी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय छ । 

गीतमा नविन श्रेष्ठको शब्द तथा गीतलाई वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन छ । 

यस्तै, दिनेश पराजुलीले छायाँकन गर्नुभएको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गर्नुभएको हो भने जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर