नेभिगेसन मेनु

प्रशिद्ध गायिका आशा भोसले जो जन्मदिन मनाउन रुचाउँदिनन्
समय:2021-09-12 04:02

विश्व प्रशिद्ध भारतीय गायिका भर्खरै ८८ वर्षमा प्रवेश गरिन। तर उनले जन्मदिन नमनाएको कयौं वर्ष भैसकेको छ।

आफ्नो लागि जन्मदिन महत्वपूर्ण दिन नभएको उनले बताईन। यो त केटाकेटीहरुका लागि रमाईलो गर्ने अवसर भएको उनको भनाई रहेको छ। उनले ७५ वर्ष पुग्दा जन्मदिन मनाएकी थिईन।

त्यतिखेर उनले आफूसंग गाएका गायक गायिका तथा अन्य कलाकारलाई आमन्त्रण गरेर रमाईलोसंग जन्मदिन मनाएको सम्झना गरिन। त्यसपछी उनले आफ्नो परिवारलाई जन्मदिन नमनाउन आग्रह गरेकी थिईन।

उनले रमझम र  पार्टीबाट टाढा रहन चाहेकी थिईन। यतिखेर उनि आफ्नी बुहारी तथा नातिनीसंग लोनाभालामा छिन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर