नेभिगेसन मेनु

रेकर्ड भएको ३५ वर्षपछि बन्यो नारायण गोपालको ‘केही मीठो बात गर’ को भिडियो
सम्पादक:南亚网络电视
समय:2023-07-14 14:57

无标题4154

काठमाडौंँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ रेकर्ड भएको ३५ वर्षपछि म्युजिक भिडियो निर्माण भएको छ । कालीप्रसाद रिजालको शब्द रहेको गीत स्वरसम्राट नारायण गोपालले विसं २०४५ मा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए ।

नारायणगोपाल संगीत कोषसँंगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो । म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल दीपक भट्टको अभिनय छ । सुव्रत  आचार्यको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर