नेभिगेसन मेनु

‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायकको प्रस्तुतिमा आयो ‘ढोकै खुलेन’ (भिडियो)
समय:2021-12-11 05:30

काठमाडौं । ‘कुरा काट्ने मान्छेले काटुन्’, ‘मन बुढो भएन’ लगायतका हिट गीतका गायक सुवास पुरीको प्रस्तुति रहेको गीत ढोकै खुलेनको भिडियो सार्वजनिक भएको छ । जसमा बहुचर्चित गायक राजनराज शिवाकोटी र गायिका सरु गौतमको सुमधुर स्वर रहेको छ ।

गायक तथा संगीतकार शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ । जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर