नेभिगेसन मेनु

पूर्व युवराज पारससंग कमेडी च्याम्पियन भरतमणिको भेटघाट
समय:2021-10-27 04:00

पूर्व युवराज पारसको क्यारिक्याचर गरेर कमेडी च्याम्पियन बन्न सफल भएका भरतमणि पौडेलको पूर्व युवराज पारससंग भेट भएको छ। उनको दरवारमार्ग स्थित शेर्पा मलमा भेट भएको भएको थियो। सो भेटपछी भरतमणिले आफू पूर्व युवराजको झन ठूलो प्रशंशक भएको बताएका छन। 

उनले फेसबुकमा यसरि लेखेका छन - 

 

एकदमै खुसी छु केही दिन अघि पुर्व युबराज पारस शाहसङ्ग भेट्घाट गर्ने अवसर मिल्यो। उहाँलाइ भेट्न म सुमन कोईराला दरबारमार्गको शेर्पा मलमा गएका थियौ। लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाँको शुभचिन्तक थिंए, भेटघाट पछि झन ठूलो प्रसंशक भएँ। साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ। यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर