नेभिगेसन मेनु

घिन्ताङ चलचित्रको छायांकन शुरु
समय:2021-09-07 04:45

मन्दिरा मन्जुश्रीको कथा मासुको मुल्यमा नेपाली चलचित्र बन्ने भएको छ। सो चलचित्रको छायांकन आजैबाट सुरु भएको छ ।

प्रशिध्द चलचित्र निर्देशक दिपक श्रेष्ठको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक गौरव पहाडी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ । 

सो चलचित्रको नायिकामा यसअघि एलिजा गौतम, र लक्ष्मी बर्देवा अनुबन्धित गरिएकोमा उनिहरुले चलचित्र खेल्न नभ्याउने भएपछि नायिका केकी अधिकारीलाई अनुबन्धित गरिएको थियो। ।

कथाकार मन्दिरा मधुश्रीको कथा नेपाली चलचित्रमा पहिलो प्रवेश हो।

चलचित्र निर्देशक दीपक श्रेष्ठले भनि केही समयको अन्तराल पछि फेरि चलचित्र निर्देशन गर्दैछन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर