नेभिगेसन मेनु

बाँचे फेरि भेट होला मरे कटुन्जे
समय:2021-05-31 03:18

यु ट्युबमा यसै महिना अपलोड गरिएको गीतको शब्दनै संगीतप्रेमीलाई तान्ने खालको थियो।

मरि लानु के छ र बुढापाका भन्थे

बाँचे फेरि भेट होला मरे कटुन्जे

यो गीतको शब्द वास्तविक हुन पुगेको छ। यस गीतका गायक जनम थुलुङको निधन भएको छ। उनले केही गीत रेकर्ड गरेका थिए जुन यु ट्युबमा पनि हेर्न सकिन्छ। उनले खुवालुङको गीत, किराती गीतका साथै आफ्नै माटो र देशको अनेक गीत गाएका थिए। उनि गायकका साथै संगीतकार पनि थिए। उनले मोडलका रुपमा पनि आफूलाई चिनाउँथे। विशेषत उनलाई किराँत समुदायको अभियन्ताको रुपमा पनि चिनिन्थ्यो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर