नेभिगेसन मेनु

‘प्रसाद २’ को ट्रेलर सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-03-22 15:02

Untitled-1 (1)

काठमाडौँ, चैत ८ गते । चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ ।

लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोमा कलाकार विपिन कार्की, केकी, आस्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ । अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर