नेभिगेसन मेनु

यमन ‘माझी किङ’ अवार्डबाट सम्मानित
सम्पादक:南亚网络电视
समय:2023-01-10 12:18

yaman_aJMFNHuiox

काठमाडौँ । यमन माझी सर्वोत्कृष्ट गायक ९माझी किङ० अवार्डबाट सम्मानित भएका छन् ।

छैटौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझी जातीय पहिचानको लागि विगत लामो समयदेखि पुर्‍याएको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक ९माझी किङ० अवार्डमार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

ीबहmष् दबलप

यमनले अवार्ड प्राप्त गरिसकेपछि आफूलाई थप हौसला मिलेको बताए । उनले आफ्नो भाषा,संस्कार र संस्कृति जोगाउन आफैँले केही पाठ्यक्रम बनाइ काठमाडौँ तथा गाउँ बस्तीमा समेत आफ्नो भाषा सिकाएका थिए ।

सबै क्षेत्रमा उत्तिकै पोख्त उनले आफ्नो समुदायको उत्थानको निम्ती गीत सङ्गीत,फिल्म डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड(२०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर