नेभिगेसन मेनु

अभिनेत्री वर्षा राउतलाई कोरोना पुष्टि
समय:2021-05-10 10:28

अभिनेत्री वर्षा राउतलाई कोरोना पुष्टि भएको छ । उनले सामाजिक सञ्चालबाट आफुलाई कोरोना भएको बताएकी हुन् । 

राउतका अनुसार कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेकी छन् । उनले आफुमा गन्ध हराएको र खोकी लागिरहेको जस्ता लक्षण देखिएको बताएकी छन् । 

सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले ठीक भएर चाँडै काममा फर्किने आशा समेत व्यक्त गरेकी छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर