नेभिगेसन मेनु

सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा
समय:2021-05-14 09:07

सलमान खान अभिनित ‘राधे’ फिल्म कि्लयर टिभीको मुभी अन डिमाण्डमा प्रशारण गरेको छ । ‘राधे’ प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिकि्षत फिल्मको रुपमा लिइएको छ ।  

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले सञ्चालन गरेको कि्लयर टिभी अन्र्तगत फिल्म हेर्न पाइने व्यवस्था गरेको हो । 

निषेधज्ञाको समयमा घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दे आएको टिभीले जनाएको छ । बिहिबार विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म कि्लयर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर