नेभिगेसन मेनु

सुशान्त सिंह राजपूतको आत्महत्या सम्बन्धमा बन्यो फिल्म
समय:2021-07-30 03:43

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको जीवनमा आधारित फिल्म सार्वजनिक हुने भएको छ। न्याय : द जस्टिस नाम दिइएको फिल्म सार्वजनिकका लागि तयार रहेको बलिउड हंगामाले जानकारी दिएको छ।

यो फिल्म रिलिज नगर्न सुशान्तका पिता केके सिंहले दिल्ली उच्च अदालतमा रिट दाय गरेका थिए। उच्च अदालतले फल्म निर्माताको हकमा फैसला सुनाएको थियो।

दिलीप गुलाटीद्वारा लिखित र निर्देशित फिल्ममा जुबैर खान र श्रेया शुक्लाले अभिनय गरेका छन्। 

फिल्मका निर्माता राहुल शर्माले पैसा कमाउनका लागि फिल्म नबनाएको स्पष्ट पारेका छन्। सुशान्त सिंह राजपूतको आत्महत्या वरिपरि रहेर निर्माण गरिएको फिल्मले न्याय दिन सफल होस् शार्माले बताएका छन्। 

उनका अनुसार यो फिल्म सिनेमा हलमै रिलिज गरिने छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर