नेभिगेसन मेनु

अभिनेत्री प्रियंकाका पति लडेर घाइते
समय:2021-05-20 06:17

`बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनास एक शोको सुटिङमा लडेर घाइते भएका छन् । उनको शरीरमा गम्भीर चोट लागेको छ ।

बलिउड लाइफका अनुसार घाइते भएपछि उनलाई निर्माताहरुले तुरुन्तै अस्पताल भर्ना गरेका थिए । हिँडेर अस्पताल जान सक्ने अवस्था नभएपछि उनलाई एम्बुलेन्समा लगिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । उनको चोट कहाँ र कसरी लाग्यो भन्ने कुुराको केही जानकारी दिइएको छैन ।  उनी सोमबारबाट गायन रियालिटी शो ‘द भ्वाइस’को सुटिङ सुरु गर्दैछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर