नेभिगेसन मेनु

बलिउड हिरोइनको कोरोना संक्रमणबाट मृत्यु
समय:2021-05-06 04:20

बलिउड तथा भोजपुरी अभिनेत्री श्रीपदाको कोरोना संक्रमणबाट निधन भएको छ। उनको बुधबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीपदाले सिरियलमासमेत अभिनय गरिसकेकी छन्। उनले पुराना पुरुष, धर्म संकट, बेवफा सनम, आजमाइश, शोले र तुफान, शैतानी, आखिर कौन थि वो, मेरी ललकार, आग और चिंगारीजस्ता फिल्ममा काम गरेकी छिन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर