नेभिगेसन मेनु

भारतीय चलचित्र कलाकार अनुपम श्यामको निधन
समय:2021-08-18 04:17

भारतका प्रख्यात कलाकार अनुपम श्यामको मृगौलाको रोगबाट निधन भएको छ। उनि ६३ वर्षका थिए।

अहिले उनि धारावाहिक टेलिचलचित्र  मनकि आवाज प्रतिज्ञामा काम गरिरहेका थिए। धेरै चलचित्रमा खेलेका उनले स्लमडग मिलियनेयर तथा बैंडिट क्विन जस्ता चर्चित सिनेमा पनि भूमिका निभाएका थिए। उनि ३ दशकदेखि चलचित्र क्षेत्रसंग आबध्द थिए।

भारतीय चलचित्र जगतका विभिन्न कलाकारतथा अन्य अधिकारीले उनको निधनले चलचित्र क्षेत्रको एकजना हस्ती गुमाएको धारणा व्यक्त गरेका छन। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर