नेभिगेसन मेनु

समाचार वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रविले गरे आत्मसमर्पण
सम्पादक:南亚网络电视
समय:2024-05-12 12:27

rabi-od-1715478894

काठमाडौं-नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । 

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउपुर्जी जारी भएका ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

गत चैत २० गते ओडविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

सांगीतिक कार्यक्रमका सिलसिलामा नेपाल बाहिर रहेका कारण सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरिएको भए पनि उनी पक्राउ परेका थिएनन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर