नेभिगेसन मेनु

प्रियंका कार्कीको यस्तो 'हर्कत'
समय:2021-05-03 09:37

अभिनेत्री प्रियंका कार्की आमा बन्ने खबरले चर्चामा छिन्। उनले बेला बेला विभिन्न फन्डा देखाएर चर्चामा आउने गर्छिन्। केहीअघि आमा बन्ने खबरले चर्चामा रहेकी उनले 'बेबी बम्प' देखाएर चर्चामा बटुलिन्।

अब भने लकडाउनमा अर्को तस्बिर सार्वजनिक गरेर चर्चामा आएकी छन्। उनले आफ्नो हुनेवाला बच्चा र आफू दुबैलाई जुस खुवाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन्। उनले 'लकडाउन चिलिङ' भन्दै तस्बिर सार्वजनिक गरेकी हुन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर