नेभिगेसन मेनु

अभिनेत्रीको बलात्कार र हत्याको प्रयास
समय:2021-06-18 06:29

बंगलादेशका सिने स्टार पोरी मोनीले बलात्कार र हत्याको प्रयास गरेको अभियोगमा  ५ जनालाई पक्राउ गरिएको छ। उनिहरु बिरुध्द पुलिसले छुट्टै लागूपदार्थको मुद्दा पनि दायर गरेको थियो। उनिहरुको साथबाट लागु औषध,विदेशी मदिरा र बियर बरामद गरेको थियो।

 अभियुक्तहरुलाई पक्राउ गरिएपछि अभिनेत्री पोरी मोनीले अब आफू आरोपीलाई अनुकरणीय सजाय पाएको चाहेको बताए। उनले यस्ता प्रकारका मानिसहरु अब जस्तो केटीलाई यातना दिने र अपमान गर्ने साहस नगरुन भन्दै आफू हार नमानि अन्याय विरुध्द लडाँई जारी राख्ने स्पष्ट पारेकि छिन।

पोरी मोनीले आफू माथि बलात्कारको प्रयास भएको आरोप लगाएकि छिन। ढाका बोट क्लबमा उनलाई हत्या गर्ने धम्की दिईएको थियो। 

ढाका पुलिसले यस अभियोगमा उनका ड्रेस डिजाईनरलाई पनि पक्राउ गरेको छ

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर