नेभिगेसन मेनु

पोखरामा गुञ्जिए कालीप्रसाद
सम्पादक:南亚网络电视
समय:2023-06-01 12:56

kali

गायक/सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र उनका समूह किङ्स लाउन्ज पोखरामा गुञ्जिएको छ । लाउन्जको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बाँस्कोटाले आफ्ना पुरानादेखि नयाँ गीत दर्शकमाझ गाउनु भएको थियो ।

पिभिई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा उहाँले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन प-यो’, ‘लप्पन छप्पन’ र ‘पारि त्यो डाँडामाथि’ लगायतका गीत गाउनु भएको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज दर्शकले भरिएको थियो ।

सङ्गीतकार बाँस्कोटाले नेपालसहित, भारत, अमेरिका, क्यानडा र अस्ट्रेलियामा साङ्गीतिक टुरको तयारी गरिरहनुभएको छ । लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौती भए पनि लाउन्जले चार वर्ष पूरा गरेकोमा खुसी व्यक्त गर्नुभयो । पोखरामा किङ्स लाउन्जलाई उत्कृष्ट सेवा र परिकारका लागि चिनिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर