- 
                
                गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनमा दुर्घटना, ३३ जना घाइतेगौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । स्रोत:RATOPATI今天 12:3077
- 
                
                पाँच निर्माण कम्पनीलाई कारबाही गरिँदैसमयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय भरतपुरको कारबाहीको तयारी थालेको छ । स्रोत:gorkhapatra昨天 12:27161
- 
                
                गुफाडाँडामा पार्क निर्माण गरिँदैपर्यटकलाई धार्मिक एवं सांस्कृति पक्षको जानकारी गराउने उद्देश्यले मेलम्चीको ज्यामिरेमा गुफाडाँडा पर्यटन पार्क निर्माण … स्रोत:gorkhapatraonline2025-10-27179
- 
                
                हेटौँडामा तास खेल्दै गरेका ११ जना पक्राउ, ६ लाख नगद बरामदमकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपा र्कबाट पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा ११ जना… स्रोत:RATOPATI2025-10-19417
- 
                
                दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्युजिल्लाको बैतेश्वर गाउँपालिका–३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्रोत:RATOPATI2025-10-18382
- 
                
                सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइतेभरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । स्रोत:RATOPATI2025-10-18976
- 
                
                २ लाख रुपैयाँ घुस लिने मालपोत कार्यालयका खरिदारविरुद्ध मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डा… स्रोत:RATOPATI2025-10-15437
- 
                
                आधा दर्जन सरकारी कार्यालय पुनः प्रयोग गर्न नमिल्नेचितवनका आधा दर्जन सरकारी कार्यालयमा पुनः प्रयोग गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसिएको छ । स्रोत:gorkhapatraonline2025-10-14300
- 
                
                रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्युस्याफ्रु–रसुवागढी खण्डमा करेन्ट लागेर आज स्काभेटर चालकको मृत्यु भएको छ । स्रोत:RATOPATI2025-10-12193
- 
                
                जेनजी आन्दोलनका घाइतेलाई कोरियाली दूतावासको सहयोगनेपालस्थित दक्षिण कोरियाली दूतावासले शनिबारका दिन काठमाडौँको ठमेलमा गत भदौ २३२४ मा भएको जेनजी आन्दोलनका घाइतेहरूलाई सह… स्रोत:RATOPATI2025-10-12815
- 
                
                मुग्लिन–नारायणगढ सडक अवरुद्ध, वैकल्पिक मार्गमा सवारीको चापचितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा तुइनखोलामा बारम्बार पहिरो खस्दै यातायात अवरुद्ध भएपछि सङ्घीय राजधानी काठमाडौँसँग … स्रोत:RATOPATI2025-9-25645
- 
                
                तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो : सडक डिभिजन भरतपुरमुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ । स्रोत:RATOPATI2025-9-25364
- 
                
                जेनजी आन्दोलन : क्षतिग्रस्त बागमतीका संरचनाहरूको प्राविधिक परीक्षण सुरुजेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका बागमती प्रदेशका सरकारी संरचनाहरूको प्राविधिक परीक्षण सुरु… स्रोत:RATOPATI2025-9-22201
- 
                
                तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइतेकाठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। स्रोत:RATOPATI2025-9-21328
- 
                
                स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत सम्पन्न, कुलुङखोला पुलमा मालवाहक सवारीसाधानलाई रोकगत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण क्षति पुर्याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ । स्रोत:RATOPATI2025-9-21167
- 
                
                संविधान दिवसको अवसरमा माइतीघरमा वृहत् शान्ति र्यालीशान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले संविधान दिवसको अवसर पारेर वृहत् शान्ति र्याली निकालेको छ । माइतीघरबाट … स्रोत:RATOPATI2025-9-19536
- 
                
                बागमतीको खानेपानी मन्त्रालयमा ५ करोडको क्षति, पाँच वटाबाहेक सबै कोठा जलेभदौ २४ गतेको आन्दोलनमा बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय पनि जलेर नष्ट भयो । स्रोत:RATOPATI2025-9-19171
- 
                
                रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्युरामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । स्रोत:onlinekhabar2025-9-11497
- 
                
                बनेपामा फेला परेको बम सेनाले गर्यो निष्क्रियकाभ्रेको बनेपा–९ नयाँ बस्तीमा बुधबार फेला परेको बम आज बिहान नेपाली सेनाको टोलीले बस्ती बाहिर लगेर निष्क्रिय बनाएको छ । स्रोत:RATOPATI2025-9-11257
- 
                
                कांग्रेस पार्टी कार्यालयमा आगजनीनेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । स्रोत:RATOPATI2025-9-9115
- 
                
                कर्फ्युका बिच टेकुदेखि कलंकीसम्मै प्रदर्शन, बल्खुको पुलिस बिट तोडफोडकर्फ्युका बिच जेनजीहरुले काठमाडौँको भित्री क्षेत्रमा पर्ने टेकु, कुलेश्वर, कालीमाटी क्षेत्रमा प्रदर्शन गरेका छन् । स्रोत:ekantipur2025-9-9470
- 
                
                काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युजिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । स्रोत:ekantipur2025-9-9300
- 
                
                संसद् भवन परिसरमा भेला हुन थाले युवानयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् । स्रोत:ekantipur2025-9-9124
- 
                
                हरिसिद्धि दुर्घटना : पीडित पक्षसँग सहमतिपछि प्रदेश मन्त्रीका चालक रिहाकोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री राम रानाका गाडी चालक छुटेका छन् । स्रोत:रातोपाटी2025-9-8159
- 
                
                एआईमार्फत नागरिकसँग जाेडियाे धुलिखेल नगरपालिकासूचना प्रविधिको युगमा जब विश्व नै एआईको दौडमा सामेल छ, तब नेपालका स्थानीय सरकारहरू पनि पछि छैनन् भन्ने कुरा धुलिखेल नगरप… स्रोत:RATOPATI2025-9-8144
- 
                
                बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदैबागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम… स्रोत:RATOPATI2025-9-2767
- 
                
                बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूचीबागमती प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि बैठक आह्वान गरेका हुन् । स्रोत:RATOPATI2025-8-31492
- 
                
                यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौँको अध्यक्षमा श्रेष्ठ निर्वाचितदेशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको काठमाडौँ जिल्ला अध्यक्षमा सुरेश श्र… स्रोत:RATOPATI2025-8-29227
- 
                
                प्रदेश सहकारी ऐन संशोधनको तयारीमा बागमती सरकारस्रोत:Setopati2025-8-28547
- 
                
                काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्धकाभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । स्रोत:RATOPATI2025-8-28186
- 
                
                गणेश चतुर्थी : सूर्यविनायक मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भीड (तस्बिरहरू)अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्वका दिन आज देशभरका गणे… स्रोत:RATOPATI2025-8-27456
- 
                
                बृहत् घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन तयार, कार्यविधि नबन्दा सञ्चालन हुन सकेनबागमती प्रदेश सरकारको लगानीमा बृहत् घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । स्रोत:RATOPATI2025-8-25363
- 
                
                कोटेश्वर अन्डरपास २०९० मा बनिसक्ने, यस्तो बन्नेछ नयाँ संरचनाकोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने भएको छ । सरकारले तयार गरेको समय तालिका अनुसार उक्त संरचना २०९० भदौ १५ गतेमा सम्… स्रोत:RATOPATI2025-8-22549
- 
                
                एक वर्षमै काठमाडौं प्रहरीले समात्यो ५ हजार ५ सय ८५ फरार अपराधीनेपाल प्रहरीले देशभरिबाट २०८१/०८२ मा २४ हजार ३ सय ८२ जना फरार अपराधीलाई पक्राउ गरेको थियो । देशभरिको तथ्यांक हेर्दा काठम… स्रोत:ekantipur2025-8-20415
- 
                
                रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिन्छौँ : मन्त्री लामाबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्… स्रोत:RATOPATI2025-8-19383
- 
                
                मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबीबीएस अध्यापन हुनेकाठमाडौंः बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षातर्फ स्नातक तकको ए… स्रोत:RATOPATI2025-8-18424
- 
                
                सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने काम जारीकाठमाडौँ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएपनि मुख्य सडकमा … स्रोत:RATOPATI2025-8-18565
- 
                
                रामेछापमा स्कारपियो दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् घाइतेरामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको भने श्रीमान् घाइते भए… स्रोत:nagarik dainik2025-8-10584
- 
                
                उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्रैसुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पर्याप्त पानी पर्न सकेको छैन । स्रोत:gorkhapatra online2025-7-28413
- 
                
                रौतहटका धाराहरू सुक्दै, खानेपानी वितरण सुरुलामो समयदेखि तराई–मधेसमा वर्षा नभएपछि रौतहटको विभिन्न स्थानीय तहसँगै चन्द्रपुर नगरपालिका–२ मा खानेपानी सङ्कट निम्त्या… स्रोत:RATOPATI2025-7-26594
- 
                
                ललितपुरमा एआई काठमाडौँमा भ्याइ नभ्याइललितपुरका मुख्य सडक चोक जावलाखेल, पुलचोक दमकलचोक, एकान्तकुना, भैँसेपाटीमा खटिने ट्राफिक प्रहरीलाई आजभोलि आराम मिलेको छ … स्रोत:gorkhapatra online2025-7-251173
- 
                
                रसुवागढी सडक एकतर्फी खुलाभोटेकोशीमा आएको बाढीले क्षति गरेको १३ दिनपछि स्याफ्रुबेंसी–रसुवागढी सडक एकतर्फी सञ्चालनमा आएको छ । स्रोत:ekantipur2025-7-21356
- 
                
                धरहरा चढ्नेको संख्या दोब्बरले बढ्योधरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेको संख्या दोब्बरभन्दा बढीले बढेको छ। स्रोत:nagarik dainik2025-7-21193
- 
                
                महानगर यातायातद्वारा एक दर्जन विद्युतीय बस सञ्चालनमहानगर यातायात प्रालिले काठमाडौ उपत्यकामा १२ वटा विद्युतीय ठुला बस सञ्चालनमा ल्याएको छ । स्रोत:gorkhapatra online2025-7-17321
- 
                
                पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्धबिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ। स्रोत:nagarik dainik2025-7-15305
- 
                
                काठमाडौँ महानगरपालिकाको बजेट आउँदैकाठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउँदै छ । आज दिउँसो २ बजे नगर सभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ । स्रोत:RATOPATI2025-7-13536
- 
                
                बागमतीको बजेट खर्चको दर हालसम्मकै उच्चपछिल्लो ३ आर्थिक वर्षमा बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्थामा सुधार देखिएको छ । स्रोत:RATOPATI2025-7-11506
- 
                
                एसइई नतिजाले बढायो महानगरको अपनत्वसामुदायिक विद्यालयको नतिजा सुधारका लागि काठमाडौं महानगरपालिकाले चालेको कदम उदाहरणीय ठहरिएको छ। स्रोत:nagarik dainik2025-7-3322
- 
                
                दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामादूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौंलगायत केही जिल्लामा आपूर्ति हुने गरेको … स्रोत:nagarik dainik2025-7-1920
- 
                
                चैते धानको उचित मूल्यका लागि पहल गरिनेकिसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा … स्रोत:gorkhapatra online2025-6-17405
- 
                
                मकवानपुरमा चट्याङ लागेर बालकको मृत्युवर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । स्रोत:RATOPATI2025-6-13318
- 
                
                ‘ग्लोवल वार्मिङ’ले पग्लायो लाङटाङआजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । स्रोत:gorkhapatra online2025-6-12723
- 
                
                सामूहिक हत्याको कारक जटिल मनोरोगपछिल्लो समय सामूहिक हत्या जस्ता डरलाग्दा घटना समाजमा बढेका छन् । अझै अरूको हत्या गरिसकेपछि आफूले समेत आत्महत्या गर्ने क… स्रोत:gorkhapatra online2025-6-11438
- 
                
                लार्चामा बेलिबिज्र तयारगत असोज ११ र १२ गतेको अविरल वर्षाले भोटेकोशी गाउँपालिकाको लार्चास्थित भोटेकोशी नदीको बेलिबिज्र बगाएपछि सकसपूर्ण बनेको … स्रोत:gorkhapatra online2025-6-10391
- 
                
                यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्यकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । स्रोत:gorkhapatra online2025-6-9519
- 
                
                आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवसआज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । स्रोत:gorkhapatra online2025-6-4645
- 
                
                रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइनेसरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइने भएको छ । स्रोत:gorkhapatra online2025-5-30393
- 
                
                उपचार गर्न आएका एक बिरामी मृत भेटिएचितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आएका एक बिरामी मृत भेटिएका छन्। स्रोत:nagarik dainik2025-5-29478
- 
                
                आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभरमूल सडकको बिच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । स्रोत:RATOPATI2025-5-26285
- 
                
                अब ग्वार्कोमा जाम हुने छैन!ओभर पास निर्माणको काम ८५ प्रतिशत नाघिसकेको छ। स्रोत:nagarik dainik2025-5-25935
- 
                
                चट्याङ लागेर चितवनमा एकजनाको मृत्युचट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ । स्रोत:ekantipur2025-5-22348
- 
                
                यूएईसामु निरीह बन्यो बलियो बङ्गलादेशस्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । स्रोत:RATOPATI2025-5-20893
- 
                
                फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरणकाठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुर… स्रोत:gorkhapatra online2025-5-19595
- 
                
                सतुङ्गलस्थित कपडा गोदाममा आगलागीकाठमाडौंको सतुङ्गलस्थित कपडा गोदाममा बिहान लागेको आगो नियन्त्रणमा आएको छ। स्रोत:nagarik dainik2025-5-15358
- 
                
                ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्युकाठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । स्रोत:gorkhapatra online2025-5-14631
- 
                
                बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ताअविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अ… स्रोत:gorkhapatra online2025-5-13298
- 
                
                काठमाडौंको तीनकुनेमा ठोक्किए तीन सवारी साधन, एकजनाको मृत्युकाठमाडौंको तीनकुनेमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् । स्रोत:nagarik dainik2025-5-8456
- 
                
                राक्सिराङमा सवारी दुर्घटना हुँदा नौ जना घाइते, ६ को अवस्था गम्भीरराक्सिराङ गाउँपालिका–९, अठारेको भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। स्रोत:nagarik dainik2025-5-7915
- 
                
                दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै बालेनकाठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। उक्त तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुर… स्रोत:nagarik dainik2025-5-1657
- 
                
                राणाकालमा गाडी बोकेर ल्याएको बाटो कालोपत्र गरिँदैराणाकालीन प्रधानमन्त्री वीरशमशेरको पालामा मानिसहरूले काँधमा गाडी बोकेर ल्याएको बाटो अब पिच हुने भएको छ। स्रोत:nagarik dainik2025-4-21345
- 
                
                असोज बाढीपहिरो : सात महिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन सुरु२०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्य… स्रोत:nagarik dainik2025-4-20503
- 
                
                हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमाहेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ। स्रोत:nagarik dainik2025-4-18853
- 
                
                मकवानपुरमा यात्रुबाहक बस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागीपूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना … स्रोत:shilapatra2025-4-17583
- 
                
                सात महिनामा धरहरा चढ्ने डेढ लाखधरहरा चढ्न सर्वसाधारणलाई खुला गरेपछि हालसम्म तीन करोड रूपैयाँभन्दा बढी राजस्व उठिसकेको छ। करिब सात महिनामा डेढ लाख बढील… स्रोत:nagarik dainik2025-4-15512
- 
                
                बिहानैदेखि काठमाडौंको वायु प्रदुषण चुलिँदोकाठमाडौंको हावा मंगलबार बिहानैदेखि प्रदुषित बनेको छ । स्रोत:ekantipur2025-4-8430
- 
                
                राप्रपाले आज बल्खुमा प्रदर्शन गर्दैराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शक्ति प्रदर्शन गर्दै छ । स्रोत:gorkhapatra online2025-4-8814
- 
                
                एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भकाठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त… स्रोत:nagarik dainik2025-4-51802
- 
                
                काठमाडौँका नदीबाट १४३.५५ मेट्रिक टन फोहोर संकलनविगत एक वर्षमा गरिएको नदी सरसफाइ अभियानमार्फत काठमाडौँका विभिन्न नदीबाट १४३.५५ मेट्रिक टन फोहोर संकलन गरिएको छ। स्रोत:nagarik dainik2025-4-3646
- 
                
                एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौँ महानगरले गन्तव्यमा पुर्याइदिनेकाठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ। स्रोत:nagarik dainik2025-3-28642
- 
                
                अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ blog अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो रकम माग गर्ने आरोपमा पक्राउ परेकी महिला । तस्बिर: नेपाल प्रहरी गोरखापत्र अनलाइन १४ चैत २०प्रहरीले हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अमेरिकी नागरिकलाई अपहरण मुक्त गरेको छ । स्रोत:gorkhapatra online2025-3-27963
- 
                
                नदीमा रमाउने माझीनेपालका नदी किनार छेउछाउमा माझी, दनुवार र दरै जाति छरिएर रहेको पाइन्छ । स्रोत:gorkhapatra online2025-3-24963
- 
                
                पर्यटक तान्दै पुष्प–मदन वाटिकामाडीको पुष्प–मदन स्मृति वाटिका पर्यटकीय स्थलका रूपमा विकसित हुँदै आएको छ । स्रोत:gorkhapatra online2025-3-12331
- 
                
                जमिन बाँझो राख्नेलाई कारबाही मागजमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ । स्रोत:gorkhapatra2025-3-9372
- 
                
                रामेछापको कोलन्जोर घाटमा पुल निर्माण सम्पन्न भएनरामेछाप जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन। ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘ला… स्रोत:nagarik dainik2025-3-6324
- 
                
                बागमतीको न्यूतम साझा कार्यक्रम सार्वजनिक, राप्रपा पनि सहभागीबागमती प्रदेश सरकारले सरकार गठन भएको झण्डै दुई महिनापछि न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । स्रोत:onlinekhabar2024-9-22675
- 
                
                बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाहीबालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले… स्रोत:online khabar2024-9-3485
- 
                
                चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रहचितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । स्रोत:Khabarhub2024-9-11325
- 
                
                पाँच सय बढीमा डेङ्गी सङ्क्रमणचितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । स्रोत:nagarik dainik2024-8-261099
- 
                
                महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीतीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री … स्रोत:Khabarhub2024-8-251797
- 
                
                पहिरोले कान्ति लोकपथ अवरुद्धहेटौंडाबाट राजधानी प्रवेश गर्ने कान्ति लोकपथको मकवानपुर भीमफेदी गाउँपालिका—८ महादेवटार सडकखण्डमा स्रोत:कान्तिपुर2024-8-3810
- 
                
                पहिरोपीडितलाई सांसद तामाङको सहयोगजिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं न… स्रोत: गोरखापत्र2024-7-28793
- 
                
                सञ्चार क्षेत्रको विकास हुनेगरी पहल गर्छु : मन्त्री गुरुङसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेकाले सोअनुसार काम हुने… स्रोत: गोरखापत्र2024-7-26793
- 
                
                विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपणविश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबा… स्रोत: गोरखापत्र2024-7-251005
- 
                
                ह्युमपाइप राखेर ओहोरदोहोरअविरल वर्षाका कारण बाढीपहिरोले अरनिको लोकमार्ग, कोदारी लोकमार्ग र ग्रामीण सडकका संरचना बिगार्ने, भत्काउने भइरहेको छ । स्रोत: गोरखापत्र2024-7-231629
- 
                
                एकतर्फी खुल्यो बिपी राजमार्गवर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ। स्रोत:एस् ए टि भी2024-7-22642
- 
                
                कांग्रेस संसदीय दलको बैठक हुँदैनेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ । स्रोत: गोरखापत्र2024-7-21420
- 
                
                इजरायलको नाममा हुने ठगीबाट सचेत रहन आग्रहवैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरे… स्रोत: गोरखापत्र2024-7-20401
- 
                
                नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमाकाठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत … स्रोत: गोरखापत्र2024-7-19580
- 
                
                एक वर्षमा रोजगारीका लागि विदेसिनेको सङ्ख्या सात लाखभन्दा बढीगत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोज… स्रोत: गोरखापत्र2024-7-18603
- 
                
                सुध्रिएन खर्च गर्ने क्षमताप्रायः हरेक वर्ष लक्ष्य अनुसार खर्च गर्न नसकेको आरोप खेप्दै आएको सरकारको खर्च क्षमता झन् खस्किएको छ । पछिल्ला सबै बजेटम… स्रोत: गोरखापत्र2024-7-17840
 
सिफारिस गर्नुहोस्
-  
                सातवटा सवारीसाधन एकाप2025-10-18 
-  
                जेनजी आन्दोलनका घाइते2025-10-12 
-  
                २ लाख रुपैयाँ घुस लिने2025-10-15 
-  
                हेटौँडामा तास खेल्दै2025-10-19 
-  
                दोलखामा भालुको आक्रमण2025-10-18 
-  
                आधा दर्जन सरकारी कार्2025-10-14 
-  
                रसुवामा करेन्ट लागेर2025-10-12 
-  
                गुफाडाँडामा पार्क निर2025-10-27 
-  
                पाँच निर्माण कम्पनीला昨天 12:27 
-  
                गौरबाट काठमाडौँतर्फ ग今天 12:30 
 
  
                   
                   
                  


































































































