नेभिगेसन मेनु

कम्युनिस्ट पार्टीका संस्थापक नेता जोशीको प्रतिमा अनावरण
सम्पादक:南亚网络电视
समय:2023-07-02 12:52

22_4

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उहाँको स्मृतिमा निर्मित स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डद्वारा भवनको उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको हो । 

कम्युनिस्ट राजनीतिका अगुवा जोशीको सम्झनामा मध्यपुर ठिमि  ४ शङ्खधर चोकमा प्रतिष्ठानको भवन र प्रतिमा निर्माण गरिएको नारायण विलास जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका कम्युनिस्ट नेताहरूको उपस्थिति रहेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर