नेभिगेसन मेनु

बनेपामा फेला परेको बम सेनाले गर्‍यो निष्क्रिय
सम्पादक:南亚网络电视
समय:2025-09-11 13:05

 

 Screenshot 2025-09-11 at 10.48.43

मकवानपुर । काभ्रेको बनेपा–९ नयाँ बस्तीमा बुधबार फेला परेको बम आज बिहान नेपाली सेनाको टोलीले बस्ती बाहिर लगेर निष्क्रिय बनाएको छ ।

बनेपा नगरपालिका–९ नयाँ बस्तीको ध्यानकुटी बिहारभित्र बस्ती नै बस्तीबिचमा भेटिएको बम घरहरू नजिक भएको र अँध्यारो भएको कारण बिहीबार बिहान मात्र डिस्पोज गरेको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए । 

८ वटा सकेट बम भएको कारण उज्यालोमा डिस्पोज गरिएको गणपति झलक सुवेदीले जानकारी दिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर