नेभिगेसन मेनु

सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी
सम्पादक:南亚网络电视
समय:2023-09-07 15:49

kathmandu-district-court

काठमाडौं, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।

यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउने सूचीमा परेको थियो ।

सर्वोच्च अदालतले फास्ट ट्याकबाट मुद्दाको सुनुवाइ गर्न भने पनि जिल्ला अदालत काठमाडौंमा पटक–पटक मुद्दाको पेशी सर्दै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर