नेभिगेसन मेनु

सोनाम ल्होसारका अवसरमा टुँडिखेलमा तीनदिने महोत्सव
सम्पादक:南亚网络电视
समय:2023-01-20 12:27

SonamLosar-1674187635

सोनाम ल्होसारका अवसरमा महोत्सव सुरु भएको छ ।

सोनाम ल्होसार २८५९औं हृयोअी तावार ल्हो (बिरालो वर्ष) का अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइने आयोजकले जनाएको छ । तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ-संस्थाको सहभागितमा टुँडिखेलमा शुक्रबार, शनिबार र आइतबार मनाउन लागिएको हो ।

महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन् । २८५९औं सोनाम ल्होसार पर्सि आइतबार (माघ ८ गते) परेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर