नेभिगेसन मेनु

चितवन उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ निर्वाचित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-09 12:50

Suman-Kumar-Shrestha

पुस २४ गते ।  उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलवार बिहान सकिएको मतगणना अनुसार श्रेष्ठले झन्डै दोब्बर मतान्तरले शिरीष पन्तलाई पछाडि पार्दै विजयी हुनुभएको हो । 

मत परिणाम अनुसार सुमनकुमार श्रेष्ठ एक हजार ५१५ प्राप्त गर्नुभएको थियो भने पन्तले आठ सय ४३ प्राप्त गर्नुभएको थियो । त्यसै गरी निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष 

चिरञ्जीवी सुवेदी, उपाध्यक्ष वाणिज्यतर्फ, राजेन्द्र ओली, उपाध्यक्ष उद्योगतर्फ अशोक अधिकारी, उपाध्यक्ष कर्पोरेटतर्फ नारायण प्रधान निर्वाचित हुनुभएको छ । 

कार्यसमितिमा अन्य सदस्य पनि निर्वाचित भएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर