नेभिगेसन मेनु

चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-05-22 13:15

 

 

death-0912025041736

एस् ए टी भी ० ज्येष्ठ, काठमाडौंः चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पहाडी भेग  इच्छाकामना गाउँपालिका-१ क्याङसिराङका ५१ वर्षीय बिरू       चेपाङको चट्याङले लागेर मृत्यु भएको हो ।

हिजो बुधबार मध्यान्ह भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गरेका बिरूमाथि बाटोमै चट्याङ परेको थियो ।

चट्याङका कारण बिरूको घटनास्थथलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । साथमा रहेका दिलबहादुर चेपाङ सामान्य घाइते भएका छन् ।

मुग्लिनबाट ४५ किलोमिटर मिटर पूर्व दक्षिण दिशामा रहेको घटनास्थलमा प्रहरी हिजो राति नौ बजे पुगेको थियो ।

पोष्टमार्टमका लागि आज बिहान तीन बजेतिर शव भरतपुर अस्पताल ल्याइएको डिएसपी खनाले जानकारी दिएका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर