कात्तिक ३० गते । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै । तिहार र छठ पर्वको बिदामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्र घुम्नेको सङ्ख्या बढेको छ । तस्बिरः रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्