नेभिगेसन मेनु

बाढीले पुल बगाएपछि तातोपानी–बाह्रबिसे यातायात ठप्प
सम्पादक:南亚网络电视
समय:2024-07-15 12:02

fgmh

असार ३१ गते । गएरातीको बाढीले बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको छ । बेलिबिज्र बगाएपछि तातोपानी–बाह्रबिसे सडक खण्ड पूर्ण रुपमा बन्द भएको छ । 

यस्तै मेलम्ची बाढी उर्लेपछि मेलम्ची–तिपेनी–भोताङ सडक खण्डहर बनेको छ । मेलम्ची बजारस्थित बेलिबिज्र बाढीले बगाउने अवस्थामा रहेको छ । त्यस कारण उक्त सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गए राती इन्द्रावती खोलाको भीषण बाढीले चिण्डेजतन झोलुङ्गे पुल बाढीले बगाएको छ । त्यस्तै पाँच पोखरी झोलुङ्गे पुल बगाएको छ । दुवै झोलुङ्गे पुल बगाएपछि पूर्ण रूपमा आउजाउ बन्द भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर