नेभिगेसन मेनु

भृकुटीमण्डपमा भृकुटीको शालिक अनावरण
सम्पादक:南亚网络电视
समय:2022-12-09 10:12

Bhrikuti-Salik-Anawaran

facebook sharing button messenger sharing button whatsapp sharing button twitter sharing button sharethis sharing buttonमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरेकी हुन् । शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विवाह चिनियाँ शासक श्रङ चङगम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको भन्दै भृकुटीको शालिक निर्माण गरेपछि भृकुटी को हुन् भन्नेबारे सबैले जानकारी पाउने बताइन् ।

उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताइन् । मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गरिन् ।

उनले हरेक संस्कृतिको धरोहरहरुको खोजी गरी संरक्षण संवर्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर