नेभिगेसन मेनु

बाह्रखरी गल्फको प्रधानमन्त्रीद्वारा उद्घाटन
सम्पादक:南亚网络电视
समय:2023-04-22 15:38

1

बाह्रखरी गल्फको उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौँ, वैशाख ९ गते । बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ’को छैटौँ संस्करणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । 

शनिबार प्रधानमन्त्री प्रचण्डले काठमाडौंको गोकर्ण गल्फ क्लबमा ‘टी–अफ’ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर